करेन्ट लागेर हात्तीको मृत्यु

राजविराज राजविराज
|
शनिबार, पौष २५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
करेन्ट लागेर हात्तीको मृत्यु

सारांश

  •     कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका हात्तीले खडक नगरपालिका तथा आसपासका बस्तीमा पस्ने र उत्पात मच्याउन थालेपछि स्थानियले सुरक्षाका लागि रातीको समयमा विद्युतीय तार विच्याउने गरेको स्थानिय दिनेश चौधरीले जानकारी दिए ।
  •       केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जागराम बस्ने गरेका छन् ।
  •  

    राजविराज÷सप्तरीको खडक नगरपालिका वडा नं. ४ अमहामा शनिबार बिहान करेन्ट लागेर एक भाले हात्तीको ज्यान गएको छ ।
    हात्ति रोक्न बिच्छयाइएको विद्युतीय तारमा परेर करेन्ट लागि हात्तिको मृत्यु भएको जिल्ला वन कार्यालय सप्तरीले जनाएको छ । 
    दैनिकरुपमा हात्ती आउने गरेकाले रातीको समयमा स्थानियले हात्ती धपाउनका लागि बिच्छाएको बिद्युतीय तारमा करेन्ट लागेर भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिएका छन् । 
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका हात्तीले खडक नगरपालिका तथा आसपासका बस्तीमा पस्ने र उत्पात मच्याउन थालेपछि स्थानियले सुरक्षाका लागि रातीको समयमा विद्युतीय तार विच्याउने गरेको स्थानिय दिनेश चौधरीले जानकारी दिए । 
    केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जागराम बस्ने गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान