प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 

सारांश

  •     प्रहरीको गस्ती टोलीले राजविराज वडा नं.
  • १२ पिप्राही र वडा नं.
  • १३ सिम्यौंनमा अबैध रुपमा रोपिएको तिन हजार गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरीएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
    सप्तरी प्रहरीले तीन हजार गाँजाको बोटहरु फडानी गरि नष्ट गरेको छ । 
    प्रहरीको गस्ती टोलीले राजविराज वडा नं. १२ पिप्राही र वडा नं. १३ सिम्यौंनमा अबैध रुपमा रोपिएको तिन हजार गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरीएको जनाएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?