फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने 

सारांश

  •     सप्तरीका पुराना भारोत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व.
  • देवसुन्दर यादवको स्मृती एवं सम्मानमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
  •     भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले सो निर्णय गर्दै विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आगामी फागुन २९ देखी राजविराजमा सुरु हुने भएको छ । 
    सप्तरीका पुराना भारोत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
    भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले सो निर्णय गर्दै विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिएको छ ।
    बैठकपछि जानकारी दिँदै संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सातवटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि ३ वटै विभागिय टिमसमेतका १ सय ४० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
    प्रतियोगिता सम्पन्न गर्न बिहीबारै प्रचार प्रसार, खेलाडी तथा अतिथि व्यवस्थापन, स्वागत लगायतका विभिन्न उपसमिति समेत गठन गरिएको संघका सचिव गोपाल प्रसाद गुप्ताले जानकारी दिए । सप्तरीका चर्चित खेलाडी ५० वर्षिय यादवको २०७६ कात्र्तिक १४ गते निधन भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड