हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै

राजविराज राजविराज
|
शनिबार, भाद्र २, २०८०
|
|
४३ पटक हेरिएको
Shares
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै

सारांश

  •     उनले कंचनपुर रोडमा दायाँबायाँ ७.
  • ५÷७.
  • ५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको जानकारी दिँदै छिटै बजार क्षेत्रमा रोकिएको हुलाकी सडक निर्माण कार्यलाई तिब्रताका साथ पूर्णता प्रदान गरिने बताइन् ।

    राजविराज÷हुलाकी सडक निर्माण कार्यलाई पूर्णता दिन राजविराजस्थित कंचानपुर रोडको दायाँबायाँ बनाइएको भौतिक संरचना शनिबारदेखी डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
    दुई साता अघि राजविराज नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने सिरहा रोड आसपासका संरचना भत्काएको नगरपालिकाले शनिबारदेखी राजविराज ३ र ८ वडाको बीचमा रहेको कंचनपुर रोड आसपासको संरचना भत्काउन सुरु गरेको हो ।
    हुलाकी सडक राजविराज बजार क्षेत्र हुँदै निर्माण हुने भएकोले सो कार्य अतिक्रमित संरचनाका कारण रोकिएकाले ७ दिने सूचना मार्फत खाली गर्न आग्रह गरिएको थियो । सो आग्रहलाई पनि वेवास्ता गरिएकाले बाध्य भई डोजर चलाउनु परेको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले बताईन् । 
    उनले कंचनपुर रोडमा दायाँबायाँ ७.५÷७.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको जानकारी दिँदै छिटै बजार क्षेत्रमा रोकिएको हुलाकी सडक निर्माण कार्यलाई तिब्रताका साथ पूर्णता प्रदान गरिने बताइन् । तीन वडा डोजरसहित नगरपालिकाका कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थए ।    
    हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ३, ६, ७ र ८ मा पर्ने सिरहा रोड र कंचनपुर रोड हुने गरि नक्सांकन भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?