पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २६, २०७७
|
|
२५ पटक हेरिएको
Shares
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  •     पूर्वपश्चिम राजमार्ग अन्तरगत सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ तिब्रगतिमा जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४२६९ नम्बरको पिकअपको ठक्करबाट बाटो काट्ने क्रममा सोही गाउँपालिकाको वडा नं.
  • १ निवासी २८ वर्षिय दिपक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       ठक्कर दिने गाडी र चालक कपिलबस्तुको बानगंगा नगरपालिका ४ निवासी २४ वर्षिय दिपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
    सप्तरीको अग्निसाइर कृष्णासवरणको जण्डौल सडकखण्डमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ तिब्रगतिमा जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४२६९ नम्बरको पिकअपको ठक्करबाट बाटो काट्ने क्रममा सोही गाउँपालिकाको वडा नं. १ निवासी २८ वर्षिय दिपक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    ठक्कर दिने गाडी र चालक कपिलबस्तुको बानगंगा नगरपालिका ४ निवासी २४ वर्षिय दिपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
मृत अवस्थामा पुरुष फेला  
मृत अवस्थामा पुरुष फेला  
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
मारवाडी यूवाद्वारा बृक्षारोपण
मारवाडी यूवाद्वारा बृक्षारोपण