कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन

राजविराज राजविराज
|
शुक्रबार, पौष १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन

सारांश

  •     समाजको बिहीबार सम्पन्न भेलाले दासको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको जारि विज्ञप्तिमा जनाइएको छ ।
  •       चयन गरिएको समितिको उपाध्यक्षमा पुरनधर दास, सचिवमा संजय दास र कोषाध्यक्षमा दिनेश प्रसाद दास रहेका छन भने सदस्यहरुमा श्याम सुन्दर दास, दिनेश दास, धिरेन्द्र कुमार दास, कृष्णदेव दास, मनोज कुमार दास, दशरथ दास, बिजय दास, यदुनन्दन दास, शिवनारायण दास, सितादेवी दास र सुमित्रा दास चयन भएका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 
    नेपाल कथबनियाँ सेवा समाज सप्तरीको सम्पन्न बृहत भेलाले सर्वसम्मतबाट प्रमोद कुमार दासलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । 
    समाजको बिहीबार सम्पन्न भेलाले दासको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको जारि विज्ञप्तिमा जनाइएको छ । 
    चयन गरिएको समितिको उपाध्यक्षमा पुरनधर दास, सचिवमा संजय दास र कोषाध्यक्षमा दिनेश प्रसाद दास रहेका छन भने सदस्यहरुमा श्याम सुन्दर दास, दिनेश दास, धिरेन्द्र कुमार दास, कृष्णदेव दास, मनोज कुमार दास, दशरथ दास, बिजय दास, यदुनन्दन दास, शिवनारायण दास, सितादेवी दास र सुमित्रा दास चयन भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?