अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 

राजविराज राजविराज
|
शनिबार, आश्विन २, २०७८
|
|
२४ पटक हेरिएको
Shares
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 

सारांश

  •     कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, उपप्रमुख निरु पोखरेल, अग्नीसाईर कृष्ण सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी, शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, मन्त्री साहका स्वकिय सचिव राजकुमार यादव लगायतले पनि छात्राहरुलाई साईकल र शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्विलचियर वितरण गरेका थिए ।

    राजविराज/प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले सप्तरीको कंचनरुप नगरपालिका र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकामा शनिवार छात्राहरुलाई साईकल र शारिरिक रुपमा कष्टकर जीवन विताउन बाध्य शारिरिक आपा·ता भएकाहरुलाई ह्विलचियर वितरण गरेका छन् । 
    मन्त्री साहले एकै दिन कंचनरुप नगरपालिका स्थित आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र अग्नीसाईर कृष्णा सवरण गाउँपालिका स्थित जनचेतना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत ६१ जना छात्रालाई साईकल वितरण गरेका हुन ।
    त्यस्तै विविध कारण शारिरीक आपा·ता भएका कंचनरुप नगरपालिकाका १३ र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका १२ गरि २५ जना अशक्तहरुलाई ह्विलचियर पनि मन्त्री साहले वितरण गरे ।
    कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, उपप्रमुख निरु पोखरेल, अग्नीसाईर कृष्ण सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी, शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, मन्त्री साहका स्वकिय सचिव राजकुमार यादव लगायतले पनि छात्राहरुलाई साईकल र शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्विलचियर वितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यापति स्मृती पर्व मनाइयो
विद्यापति स्मृती पर्व मनाइयो
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह