सप्तकोशीमा हामफालेर एक यूवा वेपत्ता

राजविराज राजविराज
|
शनिबार, कार्तिक ६, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सप्तकोशीमा हामफालेर एक यूवा वेपत्ता

सारांश

  •     घटनाबारे थाहा पाएलगत्तै गोताखोर टोली परिचालन गरि खोजिकार्य सुरु गरिएको उनको भनाई छ ।
  •       यसअघि गत बुधबार जिता नदीको बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षि लालु भन्ने दिपेन्द्र मण्डलको अवस्था अझै अज्ञात छ ।
  •  

    राजविराज/सप्तकोशी नदीमा हामफालेर शनिबार एक युवा वेपत्ता भएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सप्तरी–सुनसरीको बीच सीमामा पर्ने सप्तकोशी नदीमा शनिबार बिहान ११ बजेतिर हामफालेर सुनसरी घर भएका अन्दाजी २२/२३ वर्षिय तिलक दाहाल वेपत्ता भएका हुन् । 
    उनी चढी आएका को.३६प. ९२५५ नम्बरको मोटरसाइकल कोशी ब्यारेज किनारमै राखी अचानक सप्तकोशी नदीमा हामफालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डिएसपी काफ्लेले बताए । 
    घटनाबारे थाहा पाएलगत्तै गोताखोर टोली परिचालन गरि खोजिकार्य सुरु गरिएको उनको भनाई छ । 
    यसअघि गत बुधबार जिता नदीको बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षि लालु भन्ने दिपेन्द्र मण्डलको अवस्था अझै अज्ञात छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह