रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए

राजविराज राजविराज
|
मंगलबार, बैशाख ६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए

सारांश

  •     सो गाउँपालिकास्थित बेल्हामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्हासहित असर्फी यादव, रामेश्वर सरदार, महेश चौधरी, जगदीश झा, विनोद झा, कपिलदेव दास, शिवराम ठाकुर, रमेश सदा, कृष्णदेव महतोलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
  •       पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेश सदस्य महेश प्रसाद यादव, पत्रकार देवराम यादवलगायतले अगामी बैशाख ३० गते हुने पालिका निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन पार्टीको गतिविधीको साथै चुनावी गतिविधि एकतावद्ध भएर अगाडी वढाउन पार्टी पक्तिलाई आग्रह गरेका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
    पार्टीको गतिविधीबाट केही समयदेखी असन्तुष्ट रहेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका निवासी रघुकुमार सिन्हासहित डेढ सय जना मंगलबार पुनः नेकपा माओवादी केन्द्रमा फर्केका छन ।
    सो गाउँपालिकास्थित बेल्हामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्हासहित असर्फी यादव, रामेश्वर सरदार, महेश चौधरी, जगदीश झा, विनोद झा, कपिलदेव दास, शिवराम ठाकुर, रमेश सदा, कृष्णदेव महतोलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । 
    पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेश सदस्य महेश प्रसाद यादव, पत्रकार देवराम यादवलगायतले अगामी बैशाख ३० गते हुने पालिका निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन पार्टीको गतिविधीको साथै चुनावी गतिविधि एकतावद्ध भएर अगाडी वढाउन पार्टी पक्तिलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड