मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन

राजविराज राजविराज
|
सोमबार, भाद्र ६, २०७९
|
|
२१ पटक हेरिएको
Shares
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन

सारांश

  •     मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४७ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनको मन्त्री साहले उद्घाटन गरेका हुन् ।
  •     विद्यालय उद्घाटन समारोहमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख प्रसाशकिय अधिकृत दिपेश झा, विद्यालय वयवस्थापन समितिका अध्यक्ष संतोष कुमार यादव, राजविराज नपाका वडा नं.
  • १० का वडा अध्यक्ष गंगाराम खंग, स्थानिय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपा के.

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले सोमवार सप्तरीको महदेवा गाउँपालिका १ मा नवनिर्मित नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन् । 
    मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४७ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनको मन्त्री साहले उद्घाटन गरेका हुन् ।
    विद्यालय उद्घाटन समारोहमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख प्रसाशकिय अधिकृत दिपेश झा, विद्यालय वयवस्थापन समितिका अध्यक्ष संतोष कुमार यादव, राजविराज नपाका वडा नं. १० का वडा अध्यक्ष गंगाराम खंग, स्थानिय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपा के.स. विकाश तिवारी, जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,  लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सातापछि भारतबाट बालक रामको उद्धार
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
भारतको गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन
भारतको गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन