कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 

राजविराज राजविराज
|
बुधबार, भाद्र २९, २०७९
|
|
३२ पटक हेरिएको
Shares
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 

सारांश

  •     स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र संचालनमा रहेको पोषण पुर्नस्थापना गृहमा पुगी शाखा प्रबन्धक सूर्य नारायण मुखिया नेतृत्वको टोलीले चामल, दालका साथै पोषिलो आहारा गृहका स्वास्थ्यकर्मी इन्दिरा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
  •       समाजिक उत्तरदायित्व अन्र्तगत पोषिलो आहाराको जोहो गर्न नसक्दा कुपोषणको शिकार बन्न पुगेका शिशुहरुलाई उक्त सहयोग गरिएको शाखा प्रबन्धक मुखियाले बताए ।
  •       पौष्टिक आहाराको अभावमा आमालाई दुध नपुगेर वच्चामा कुपोषण लाग्ने भएकाले आमा र शिशुको स्थास्थ्य प्रबद्र्धन गर्न उक्त सहयोग गरिएको समेत उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौ । 

    वाल दिवसको अवसर पारेर राजविराजस्थित कामना सेवा विकास बैंकले बुधवार कुपोषणका शिकार वालवालिकालाई पोषिलो आहार वितरण गरेका हुन् । 
    स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र संचालनमा रहेको पोषण पुर्नस्थापना गृहमा पुगी शाखा प्रबन्धक सूर्य नारायण मुखिया नेतृत्वको टोलीले चामल, दालका साथै पोषिलो आहारा गृहका स्वास्थ्यकर्मी इन्दिरा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 
    समाजिक उत्तरदायित्व अन्र्तगत पोषिलो आहाराको जोहो गर्न नसक्दा कुपोषणको शिकार बन्न पुगेका शिशुहरुलाई उक्त सहयोग गरिएको शाखा प्रबन्धक मुखियाले बताए । 
    पौष्टिक आहाराको अभावमा आमालाई दुध नपुगेर वच्चामा कुपोषण लाग्ने भएकाले आमा र शिशुको स्थास्थ्य प्रबद्र्धन गर्न उक्त सहयोग गरिएको समेत उनले बताए । 
    सो अवसरमा उनले कुपोषणका हुने मृत्यु दर घटाउन सबैले आ–आफ्नो स्तरबाट सहयोग गर्नू पर्ने धारणा राखे । कार्यक्रममा बैंकको कर्मचारी विकास चौधरी, नविन दासका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा