दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत प्रतिनिधिसभातर्फ जनमत पार्टी र जसपाले ५÷५ सीट पाएको छ । यस्तै मधेश प्रदेशसमा पनि जनमत र जसपाले समानुपातिकतर्फ ७÷७ सीट पाएको छ ।
निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सीट, नेपाली काँग्रेसले ३२ सीट, माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ सीट पाएको विज्ञप्तिमा उल्लेख छ । योसँगै राष्ट्रिय पार्टीको मान्यता पाउने दलको संख्या ७ रहेको छ ।
यसैगरि मेधश प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले ९ सीट, नेकपा एमालेले ८ सीट, माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपा २ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले १÷१ सीट पाएको छ ।
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
सारांश
- निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सीट, नेपाली काँग्रेसले ३२ सीट, माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ सीट पाएको विज्ञप्तिमा उल्लेख छ ।
- योसँगै राष्ट्रिय पार्टीको मान्यता पाउने दलको संख्या ७ रहेको छ ।
- यसैगरि मेधश प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले ९ सीट, नेकपा एमालेले ८ सीट, माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपा २ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले १÷१ सीट पाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया