गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न

राजविराज राजविराज
|
बुधबार, पौष ६, २०७९
|
|
३१ पटक हेरिएको
Shares
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न

सारांश

  •     सो अवसरमा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैससलाई स्थानियस्तरमा सशक्त बनाउन आबश्यक रहेको बताएका छन् ।
  •       सुशासन कायम गर्ने, भुमिका फरक फरक राख्नुपर्ने बताउँदै उनले स्थानिय स्रोतका आधारमा  दिगोपन बनाउन समाजिक उत्तरदायित्वमा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु पर्नेमा जोड दिए ।
  •       यसैगरी गैसस महासंघ महासचिव अर्जुन भट्राईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउदै कर छुटको नविकरण गर्न बाध्यता नरहेको तथा नागरिक संस्थाले भ्याट जानु नपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 

    गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौ अधिवेशन बुधबार सम्पन्न गरेको छ । 
    सो अवसरमा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैससलाई स्थानियस्तरमा सशक्त बनाउन आबश्यक रहेको बताएका छन् । 
    सुशासन कायम गर्ने, भुमिका फरक फरक राख्नुपर्ने बताउँदै उनले स्थानिय स्रोतका आधारमा  दिगोपन बनाउन समाजिक उत्तरदायित्वमा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु पर्नेमा जोड दिए ।  
    यसैगरी गैसस महासंघ महासचिव अर्जुन भट्राईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउदै कर छुटको नविकरण गर्न बाध्यता नरहेको तथा नागरिक संस्थाले भ्याट जानु नपर्ने बताए । उनले क्षमता बिकासका लागि गैसस महासंघलाई सशकत बनाउनु पर्ने बताए । 
    गैसस महासंघ नेपाल सप्तरीका कार्यवाहक अध्यक्ष बलदेव मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा गैसस महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ध्रुब देव, संस्थापक जिल्ला अध्यक्ष इन्द्र नारायण देव, जिल्ला सचिव दिपक झा, विभिन्न गैससका अध्यक्ष तथा प्रतिनिधि, संचारकर्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते
उपनिर्वाचन परिणामले देखाएका संकेत
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष