दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
समाचकेवा सम्बन्धी भिडियो बनाएर युनेस्कोले गरेकोे प्रतिस्पर्धामा सप्तरीका सुरेश मुखिया पुरस्कृत भएका छन् ।
युनेस्को नेपालले संस्कृति सम्बन्धी १ मिनेटको भिडियो बनाउन प्रतिस्पर्धा आह्वान गरेपछि मुखियासहित देशभरिका बिभिन्न ठाउँका व्यक्तिले भिडियो बनाएका थिए । उक्त प्रतिस्पर्धामा देशभरिबाट मुखियासहित पाँच जना सहभागि थिए ।
यसै क्रममा मुखियाले मिथिला संस्कृति ‘सामाचकेवा’ सम्बन्धी भिडियो बनाएका थिए । उनले बनाएको यो भिडियोलाई चयन गर्दै युनेस्कोले पुरस्कार प्रदान गरेको हो । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनलाई पुरस्कृत गरिएको छ । भिडियो खिच्ने र फिल्मको स्कृप्ट लेख्ने कार्यमा रुची राख्ने मुखिया बिभिन्न बिषयमा भिडियो बनाइसकेका छन् ।
सामाचकेवा सम्बन्धी भिडियो बनाएर युनेस्कोबाट मुखिया पुरस्कृत
सारांश
- युनेस्को नेपालले संस्कृति सम्बन्धी १ मिनेटको भिडियो बनाउन प्रतिस्पर्धा आह्वान गरेपछि मुखियासहित देशभरिका बिभिन्न ठाउँका व्यक्तिले भिडियो बनाएका थिए ।
- उक्त प्रतिस्पर्धामा देशभरिबाट मुखियासहित पाँच जना सहभागि थिए ।
- यसै क्रममा मुखियाले मिथिला संस्कृति ‘सामाचकेवा’ सम्बन्धी भिडियो बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया