रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला 

राजविराज राजविराज
|
मंगलबार, माघ २४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला 

सारांश

  •     दुई साताअघि मात्र बैंकको ऋण तिर्न नसक्दा तनाव झेल्न नसकि सोही गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
  • सो घटना सेलाउन नपाउँदै सोमबार अर्को घटना भएको छ ।
  •  प्रहरीका अनुसार छिन्नमस्ता गाउँपालिका ६ निवासी २१ वर्षिय महेन्द्र मण्डल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक यूवक रुखमै झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेका छन् । 
    दुई साताअघि मात्र बैंकको ऋण तिर्न नसक्दा तनाव झेल्न नसकि सोही गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । सो घटना सेलाउन नपाउँदै सोमबार अर्को घटना भएको छ ।  प्रहरीका अनुसार छिन्नमस्ता गाउँपालिका ६ निवासी २१ वर्षिय महेन्द्र मण्डल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरबाट करिब एक किलो मिटर टाढा रहेको वडा नं. ३ को एकान्त स्थलमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । 
    घटनाको प्रकृती हेर्दा उनले आत्महत्या गरेको हुन सकेको अनुमान गरिएको प्रहरीको भनाई छ । आँपको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
मिथिला देवघर साइकल  यात्रा २०७६ साउन २१ देखी
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह