स्थानिय समाचार
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी
राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीले संस्थाका संचालक समितिका सचिवलाई पक्राउ गरेको छ । उक्त प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले जनप्रतिनिधी समेत रहेका राजविराज ३ का प्रतिष्ठित औषधी ब्यवसायी सिद्धार्थ तातेडलाई पक्राउ गरेको हो । ….