स्थानिय समाचार
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
समाचारको विषयलाई लिएर पत्रकारलाई फोनमार्फत धम्क्याउने महादेवा गाउँपालिका ६ का अभिशेक मण्डल बिहीबार पक्राउ परेका छन् । उनलाई राजविराजबाट पक्राउ गरेको हो । राजविराज दैनिक पत्रिकाका प्रकाशक तथा समाचार संयोजक तथा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका नवीनकुमार गुप्ताले साउन ११ गते उक्त पत्रिकामा “महादेवा गाउँपालिकामा कामै नगरि करोडौंको भुक्तानी” शिर्षक राखी अनियमितता सम्बन्धी समाचार लेखेका थिए ।….