स्थानिय समाचार
बाबाधाम गएका एक बृद्ध सम्पर्कबिहीन, अर्का युवक फेला परे
भारतको झारखण्ड राज्यस्थित देवघर (बाबाधाम) जल अर्पणका लागी गएका एक ब्यक्ती १० दिन पछी सम्र्पकमा आए लगतै सप्तरीका अर्का तीर्थयात्री वेपत्ता भएका छन । पछिल्लो पटक विगत ८ दिनदेखी बोदेबसाईन नगरपालिका ३ कुश्महार टोलका ६२ वर्षिय मिश्री लाल मण्डल सम्पर्क विहिन भएका हुन । ….