स्थानिय समाचार

विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड

 सप्तरीको एक विद्यालयमा मंगलबार मध्यराती चोरले डेढ लाख मुल्य बराबरको सम्पत्ति चोरी गरेका छन् भने झण्डै एक लाख मुल्य बराबरको सम्पत्ति तोडफोड गरी नष्ट गरिदिएका छन् ।  जिल्लाको विष्णुपुर गाउँपालिका ५ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय कट्टीमा यस्तो खाले चोरी घटना भएको हो । ….