स्थानिय समाचार

सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले सप्तरी जिल्लाको विभिन्न स्थानलाई पर्यटकीय स्थलको रुपमा तथा पर्यटकीय करिडोरमा राख्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ….