स्थानिय समाचार

एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव

 जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–काँग्रेस नेतृत्वको बर्तमान गठबन्धन सरकार पुर्ण रुपले असफल भएको दाबी गरेका छन् ।   जसपा नेपाल सप्तरीद्वारा शुक्रबार राजविराज आयोजित “जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत अभियान्ताहरुको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ….