स्थानिय समाचार
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाज नेपालको अगुवाईमा कात्तिक १६ गतेदेखि राजविराजबाट मधेश प्रदेशको राजधानी जनकपुरसम्मको साइकल यात्रा गरिने भएको छ । शनिवार राजविराजमा समाजका संयोजक प्रा. कुमार कमलेन्द्रमले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन् । ….