स्थानिय समाचार
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय भएको छ । नगरपालिका र विभिन्न वडाहरुमा लगाइएको ताला खुलाउने सम्बन्धमा मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता तथा नगर प्रमुख, जिल्ला स्थित सुरक्षा निकायहरु र वडा अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । ….