स्थानिय समाचार

कोशी पलारमा बालिका मृत फेला

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवास्थित कोशी पलारमा आइतबार एक बालिका मृत अवस्थामा फेला परेकी छिन् ।  प्रहरीका अनुसार कोशी पलारमा अन्दाजी ३ फिट पानी नाम, थर, वतन नखुलेको बालिका मृत अवस्थामा फेला परेका हुन् । …..