स्थानिय समाचार

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई एमाले सम्मान 

 हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका सप्तरीका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ । बुधबार नेकपा एमाले सप्तरीले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जिल्ला कार्य समिति, प्रदेश र केन्द्रका पदाधिकारीलाई कदरपत्र र दोसल्लाबाट सम्मान गरेको हो ।….