स्थानिय समाचार
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई राखेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीले सोमबार अन्तरक्रियाको आयोजना गरेको छ । ….