स्थानिय समाचार

गजेन्द्रनारायण सिंहको सम्झना

मधेशी अधिकारका लागी संगठित अभियानको सूरुवात र नेतृत्व गरेका नेता गजेन्द्रनारायण सिंहको राजनीतिक योगदान बारे बिहीबार सम्झना गरिएको छ ।  उनको २४ औं स्मृती दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनलाई सम्झिदै योगदान बारे चर्चा गरेका हुन् । ….