स्थानिय समाचार

मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 

 मलाहहरुको हक अधिकारको सन्दर्भमा २० बुदे माग राखि थालिएको रिले अनसन सोमबार चौथो दिन पनि जारि छ । मलाह समुदायका अगुवाहरुले मत्स्य मन्त्रालयको स्थापना सहित विभिन्न २० बुँदे माग अघि सार्दै कोशी बाँधमा थालेको अनिश्चितकालिन रिले अनसनलाई सामबार पनि जारि राखेको हो । ….