स्थानिय समाचार
वडा अध्यक्षको घर र गोठमा आगलागि हुँदा ११ चौपाया मरे
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का वडा अध्यक्ष शत्रुधन मण्डलको घर र गाई गोठमा शनिबार राती आगलागि हुँदा एक घर र ११ चौपाया जलेर मरेका छन् । प्रहरीका अनुसार राती ९ बजेतिर अचानक भएको आगलागिले मण्डलको एउटा घर पूर्णरुपले खरानी भएको छ भने गोठमा रहेको ११ वटा चौपाया समेत जलेर मरेका छन् । ….