स्थानिय समाचार

जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे

   मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशका जिल्लाहरुका अस्पताल तथा स्वास्थ्य संस्थामा गरिरहेको अनुगमनलाई निरन्तरता दिँदै आइतबार आफ्नै गृह जिल्ला सप्तरीमा पनि अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले सप्तरी सदरमुकाम राजविराज आधा दर्जन अस्पताल तथा स्वास्थ्य संस्थामा अनुगमन गरेका हुन् । सो क्रममा मापदण्ड पुरा नगरेका तथा दर्ता विना नै सञ्चालनमा रहेका दुई स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिएका छन् । ….