स्थानिय समाचार

ठूलो परिमाणमा बरामद गाजा नष्ट

 जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद लागुऔषध गाजा शुक्रबार सप्तरी प्रहरीले नष्ट गरेको छ ।  राजविराज नगरपालिका १५ स्थित खाडो खोला छेउमा २४ क्विन्टल भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ । ….