स्थानिय समाचार
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा बुधबार राती भएको आगलागिमा एक जना जलेर घाइते भएका छन् भने आगलागिमा १५ लाख मुल्य बराबरको क्षति भएको छ । आगो निभाउने क्रममा घरधनी सोमप्रसाद आचार्य घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको हात, खुट्टा र शरीर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।….