स्थानिय समाचार

वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 

राजविराज–कंचनपुर सडकमा गुड्ने टिपर, ट्रक, वस, अटो, मोटरसाइकल लगायतका सवारीसंगै हावाले उडाउने धुलोले आसपासका वासिन्दा समस्यामा परेका छन ।  कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन । ….