स्थानिय समाचार
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले हिन्दुराष्ट्र घोषणा, राजतन्त्र पुनः स्थापना, संघीयता खारेजी तथा पक्राउ परेका आफ्ना नेता÷कार्यकर्ताको रिहाईको मागँ गर्दै मंगलवार राजविराजमा प्रर्दशन गरेको छ । सो पार्टीको अगुवाईमा राजावादीहरुले प्रर्दशन गर्दै “राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता÷कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरेका हुन् । ….