स्थानिय समाचार

पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 

 राजविराज नगरपालिका ५ स्थित पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु भएको छ ।  प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले आइतबार पोखरीको सौन्दर्यकरण, छठ पूजाघाट निर्माण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्यको शिलान्यास गरिन् । ….