स्थानिय समाचार
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
श्रीमानले फोनबाटै ९ महिना अघि “तलाक” दिएका एक महिला विवाहदर्ता र नागरिकताका लागी संघर्षरत रहेको अवस्थामा पछिल्लो पटक आफ्नै सासु र नन्दबाट कुटिएर थप पीडामा परेकी छिन् । सासु र नन्दबाट उनी मात्र नभई उनका दुई वर्षिय काखे छोरा समेत कुटिएका छन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिँया टोलकी २२ वर्षिया सनिजा खातुन र उनका २ वर्षिय छोरा फैजान यसरी कुटपीटबाट घाइते भएका हुन् । ….