स्थानिय समाचार
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी बिपद ब्यबस्थापन र प्रतिकार्य नागरीकसँग प्रत्यक्ष सरोकारको बिषय भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्ने बताएका छन् । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित नुनथर बागमती नदीमा सोमबार नेपाली सेनाको मध्यपुर्वी पृतनाको आयोजनामा बिपद प्रतिकार्य सम्बन्धी हातेमालो अभ्यासको सातौ संस्करण २०८२ को समापन अवसरमा उनले यस्तो बताएका हुन् । ….