स्थानिय समाचार

राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी

 राजविराज नगरपालिकाका तर्फबाट कार्यवाहक मेयर इसरत परविनले गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको तोडफोड, कर्मचारीमाथी कुटपिट र लुटपिट घटना बिरुद्ध मंगलबार प्रहरी समक्ष दुई वटा किटानी जाहेरी बुझाइएको छ । त्यस्तै मंगलबारै प्रहरी समक्ष उनीहरु बिरुद्ध अर्को जाहेरी राजविराज २ का सजात अलीले बुझाएका छन् । ….