स्थानिय समाचार

उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी

उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तजनले सोमबार राजविराज नगरपालिकाको मुल गेटमा ताला लगाउँदै अनिश्चितकालिन धर्नामा बसेका छन् । सप्तरीको बोदेवरसाइन नगरपालिका १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मुल गेटमा ताला लगाएका हुन् ।….