स्थानिय समाचार

कृषि विश्वविद्यालयमा तालाबन्दी

राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शैक्षिक भवनमा आइतबार विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरिएको छ ।  शैक्षिक अवस्थामा सुधार तथा आवश्यक भौतिक पूर्वाधारको व्यावस्थापन लगायत विभिन्न माग अघि सार्दै विश्वविद्यालयमा अध्ययनरत विद्यालयहरुले नै तालाबन्दी गरेका हुन् ।  ….