स्थानिय समाचार

वडाअध्यक्ष साहको निधन

राजगढ गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष देवेन्द्र साहको बुधबार बिहान निधन भएको छ ।  क्यान्सर रोगले पीडित साहको उपचारका क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिएका छन् । …