स्थानिय समाचार

भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 

 सप्तरी प्रहरीले दुई दिनको अवधीमा सीमावर्ती भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका तीन लाख भन्दा बढीको भन्सार छलिका विभिन्न मालसामान नियन्त्रणमा लिएको छ ।  यस क्रममा चोरी पैठारीका मालसामान ढुवानी गर्न प्रयोग गरिएका दुई वटा मोटरसाइकल र ६ वटा साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ….