स्थानिय समाचार

मृत अवस्थामा पुरुष फेला  

 राजविराज वडा नं. ६ स्थित खर्साल टोलमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।   खर्साल टोलस्थित भित्रि सडकको छेउमा नाम, थर नखुलेको अन्दाजी २८÷३० वर्षिय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ….