स्थानिय समाचार
कारागार क्षेत्रमा कफ्र्यु आदेश
जिल्ला प्रशासन कार्यालय सप्तरीले कारागार कार्यालय सप्तरी क्षेत्रमा कफ्र्यु आदेश जारि गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा आइतबार जारि सूचनामा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कारागारको चारै तर्फ क्षेत्रको ५०÷५० मिटर चार किल्ला तोकी उक्त कफ्र्यु आदेश जारि भएको जनाइएको छ । ….