स्थानिय समाचार

धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 

राजविराज नगरपालिका २ स्थित गुलाव ग्यारेज नजिकै दुई समुदाय बीच धार्मिक कार्यक्रमको विषयलाई लिएर मंगलबार विवाद उत्पन्न भएको छ ।  मंगलबार बिहान राजदेवी–पडरीया सडकको मुख्य चौक नजिकै खाली रहेको सार्वजनिक जग्गामा दिपावलीको अवसर पारेर लक्ष्मी पूजा मनाउने तयारी गर्ने क्रममा अर्को समुदायले अवरोध पु¥याउन खोजेपछि उक्त विवाद भएको हो । ….