स्थानिय समाचार

लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा

 दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासी पुनः आन्दोलनको तयारीमा जुटेका छन् । यस अघि चार चरणको आन्दोलन गरिसकेका नगरवासीले अझै माग पुरा नभएपछि पाचौ चरणको आन्दोलनमा जाने तयारी थालेका हुन् ।….