स्थानिय समाचार

नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान

राजविराज नगरपालिकाले विशेष पुस्तक प्रर्दशनीसहित विद्यार्थीलाई निःशुल्क रुपमा पुस्तक प्रदान गरेको छ ।  सरस्वती पुजाको अवसर पारेर विहीवार साहित्यिक संस्था साझा प्रकाशनमा एक दिने विशेष पुस्तक प्रर्दशनीको आयोजना गरेर नगरपालिकाले नगरक्षेत्रका आधा दर्जन विद्यालयका छात्र÷छात्रालाई निःशुल्क पुस्तक वितरण गरेको हो । ….