स्थानिय समाचार
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् । झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भएपश्चात् यादव फरार थिए । उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ । ….