स्थानिय समाचार
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यबाट राजिनामा दिएका विकास तिवारी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोल नवप्रवेशीे तिवारीलाई माला, टिका लगाई पार्टीमा प्रवेश गराए । ….