स्थानिय समाचार
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
पाँचौ जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आयोजित ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मा सहभागी वक्ताहरुले जेष्ठ नागरिक समाजको प्रेरणाका स्रोत भएकोले उनीहरुको संरक्षण र उनीहरुबाट शिक्षा लिदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ….